https://www.youtube.com/watch?v=KNFHMKDRkGU&t=615s

नव निर्वाचित दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालयभित्र कार्यकक्षमा निर्वाचित जनप्रतिनिाधि तथा कर्मचारीहरुले चिया पीउन नपाउने बताएकाछन् ।

उनले कार्यालय र आफ्नो कार्यकक्षको मर्यादामा आँच आउन नदिनका लागि यस्तो गर्न लागिएको बताएकाहुन् ।

चिया पीउन मन लागे क्यान्टिनमा गएर पीउन सकिने बताउदै कार्यकक्षमा चिया पीउनु सुहाउृने बिषय नभएको बताए । सानो कामबाट र आफैबाट परिवर्तन शुरु गर्नु पर्ने बताउदै यसले कार्यालय र कार्यकक्षको मर्यादा रहने बताए ।

आफूले सपथ लिएदेखि नै यो शुरुवात अब भइसकेको उनले जनाए । अक परिवर्तित रुपमा जनताको सेवा गर्नु पर्ने बताउदै लोभलालच पालेर काम नगर्न पनि उनले कर्मचारीलाइ निर्देशन दिएकाछन् ।

https://www.youtube.com/watch?v=KNFHMKDRkGU&t=615s

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah