जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीले एक सय २२ किलो लागुऔषध गाँजासहित जिल्लाको विकट क्षेत्र राक्सिराङ गाउँपालिकाका एकजनालाई पक्राउ गरेको छ। बुधबार बिहान पौने ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ९ जयसिंह सडक खण्डमा शंकास्पद रूपमा बसिरहेका ४२ वर्षीय नरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

शंकास्पद स्थितिमा भेटिएका मोक्तानलाई सोधपुछ गर्दा लागुऔषध गाँजा एक सय २२ किलो फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल बताए। पक्राउ परेका मोक्तानलाई उक्त गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता रिमालले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah