प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा अनसन बस्न खोज्ने एक समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायालय खोल्नु पर्ने माग राख्दै अनसन बस्न लागेका तारा बराल लगायतको समूहलाई प्रहरीले काठमाडौंको भद्रकारीबाट नियन्त्रणमा लिएको हो ।

लामो समयदेखि सर्वोच्च बन्द भएका कारण आफुहरुले बिरोध जनाएको उनीहरुको भनाई छ । सर्वोच्च अदालतमा आन्दोलन गर्नेलाई अदालतको काम गर्न नपाउने गरि हटाउनुपर्ने र एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै उनीहरुले खुल्ला आमरण अनसन गर्ने तयारी गरेका थिए ।

यसअघि पनि उनीहरुले बारको आन्दोलनको बिरुद्धमा आवाज उठाउदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah