बर्दिया — सशस्त्र प्रहरी बल बीओपी, फुटाहाले शुक्रबार चोरी गरी फरार रहेका दुईजनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल र साइकल बरामद गरेको जनाएको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर ओलीको कमाण्डमा खटिएको टोलीले भे ५ प ८०११ नम्बर लेखिएको हिरो सुपर स्पलेण्डर मोटरसाइकल र सानो साइकल चेकजाँज गर्दा कागजात नभेटिएपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय, मैनापोखरलाई बुझाएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतका अनुसार पक्राउ पर्नेमा बाँके कोहलपुर(५ रझेनाका १८ वर्षीय निरज थारु र सोही ठाउँका १८ वर्षीय रन्जित थारु छन् । उनले बाँके किरननाला नजिकै घरबाट मोटरसाइल र साइकल चोरी गरेको खुलासा भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah