दमकर नेकपा माओबादी केन्द्र दमक वडा नं। ६ को वडाध्यक्षमा ज्ञाननाथ पौड्याल (ज्ञानु) सर्वसम्मत अध्यक्ष बनेकाछन् । पार्टीको वडा सम्मेलनबाट पौड्याल निर्बाचित भएकाहुन् । सम्भवत नेपालमा नै पहिलोपटक वडा अधिवेसनबाट पहिलो वडाध्यक्ष बन्ने उनि रहेको एक माओबादी नेताले बताए ।

 

भोलि माओबादी केन्द्रले वडाअधिवेसन तोकेको थियो । यसैगरी उपाध्यक्ष मनोज अग्रवाल , सचिबमा दिपा लिम्बू , सह सचिबमा पवन मिश्र र कोशाध्यक्षमा युबराज पाठक निर्वाचित भएकाछन् । वडामा अधिकाँश युवाहरुले नेतृत्व पाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah