संखुवासभाको मकालु गाउँपालिका–३ सिम्लेमा शौचालय जाने क्रममा लडेर एकजनाको मृत्यु भएको छ। गएराति साढे १० बजे शौचालय जाने क्रममा लडेर टाउकोमा गहिरो चोट लागेका उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझीको सिम्मा स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

माझी खाँदबारी किमाथांका सडक निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah