सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जना ९७३ प्रतिशत०ले मतदान गरेका थिए ।

जमानत जफत हुनेमा

मेचीनगर नगरपालिकामा १५४,

अजुर्नधारा नगरपालिकामा १३६,

शिवसत्ताक्षी नगरपालिकामा १२८,

भद्रपुर नगरपालिकामा १०४,

कन्काई नगरपालिकामा ८४,

दमक नगरपालिकामा ८०,

गौरादह नगरपालिकामा ७३,

बिर्तमोड नगरपालिकामा ७८,

कचनकवल गाउँपालिकामा ५७,

गौरिगञ्ज गाउँपालिकामा ४६,

झापा गाउँपालिकामा ३७,

बाह्रदशी गाउँपालिकामा ६१,

कमल गाउँपालिकामा ७१,

वुद्धशान्ति गाउँपालिकामा ५४

हल्दिवारी गाउँपालिकामा २३

 रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah