प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबारका लागि आठ इजलास तोकेका छन्।
उनले सात संयुक्त र एक एकल गरी आठ इजलासअन्तर्गत २७४ मुद्दाको पेसी तोके पनि आफ्ना नाममा भने कुनै इजलास तोकेका छैनन्।

तर यही मंसिर १५ गतेदेखि भने प्रधानन्यायधीशले पेसी तोक्न पाउनेछैनन्। सवोच्च अदालतसम्बन्धी संशाधित नियमानुसार सो दिनदेखि गोलाप्रथाका आधारमा पेसी तोकिनेछ।

प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले चौथो चरणको कार्यक्रमअन्तर्गत आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका छन्।

एक महिनादेखि आन्दोलनरत उनीहरू पाँचौं चरणको आन्दोलन गर्ने तयारी अगाडि बढेका छन्। त्यसका लागि नेपाल बारले भोलि (सोमबार) का लागि बैठक डाकेको छ।

प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने बारको अडान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah