काठमाडौं । नयाँबजारस्थित प्राइम कलेजनजिकै एक गार्मेन्टमा आगलागी भएको छ । केही बेरअघिबाट लागेको आगोको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

 

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दमकलसहितको अग्नि नियन्त्रक टोली घटनास्थल पुगेको छ । सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क विकले २ बजेर १० मिनेट जाँदा आगो सुरू भएको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको ३ वटा, नेपाल आर्मीको १ वटा, ललितपुर र भक्तपुको १र१ वटा गरी ६ वटा दमकलले आगो निभाइरहेका छन् । केही बेरपछि मात्रै क्षतिको विवरण आउने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah