मानव बे चबिखन अभियोगमा पक्राउ परेका गुल्मी सत्यावती गाउँपालिका–४ का ५२ वर्षीय नेत्रलाल ज्ञवालीविरुद्ध अनुसन्धानमा जुटेका प्रहरी आश्चर्यमा परे, जब उनी कलेजको अध्यापक भएको तथ्य खुल्यो ।

अनुुसन्धानका क्रममा प्रहरीले ज्ञवालीले अंग्रेजी विषयमा डबल मास्टर्समा गरेको फेला पर्यो। ज्ञवाली कुलेश्वरस्थित जनमैत्री कलेजमा ‘पार्ट टाइम’ पढाउँथे । उनको ‘फुल टाइम’ भने यौ नधन्दाका लागि ग्राहक खोज्नुमा बित्थ्यो ।

कोटेश्वरको भाटभटेनी सुपर मार्केटनजिकै नेवारी खाजाघर थियो । खाजाघरमा यौ नधन्दा चल्थ्यो । सञ्चालिका थिइन्, भक्तपुरकी माया भनिने उर्मिला श्रेष्ठ । धन्दाका लागि ग्राहक खोज्ने जिम्मा भने ज्ञवालीको थियो ।गत १७ कात्तिकमा नेपाल प्रहरीको मानव बे चबिखन अनुसन्धान ब्युरोबाट प क्राउ परेका उनको सम्बन्धमा ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले भनिन्, ‘खाजाघरमा यौ नधन्दा सञ्चालन भएको सूचनापछि हामीले अ परेसन चलायौँ ।

यही क्रममा नेत्रलाल पक्राउ परे । अनुसन्धान गर्दै जाँदा उनी कलेजको लेक्चर रहेको खुल्यो । शैक्षिक योग्यता हेर्दा उनले त अंग्रेजी विषयमा डबल मास्टर्स नै पो गरेका रहेछन् ।’

यौ नधन्दा चलेको सूचनापछि ब्युरो र माइती नेपालको संयुक्त टोलीले २५ भदौमा खाजाघरमा छा पा मा¥यो । पाँचभन्दा धेरै किशोरी उ द्धार गरिए । उनीहरूलाई माइती नेपालको आश्रयमा राखियो । पहिलोपटकको बयानमा किशोरीहरू खाजाघरको सम्बन्धमा खुल्न चाहेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah