दमक – झापाको विर्तामोड क्षेत्रबाट चोरीका मोटरसाइकलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विर्तामोड ३ का २३ बर्षिय रञ्जित राजवंशी, इलाम सूर्योदय ९ का २१ बर्षिय आशिष सुब्बा र वडा नं ८ का २१ बर्षिय विवेक घिमिरे पक्राउ परेका हुन ।

उनीहरुलाई मे ६ प २५०५ र मे ११ प ९७३५ नम्बरको मोटरसाइलसहित पक्राउ गरी आज सोमबार जिल्ला अदालत झापाबाट म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah