एक जना नेपालीले कुनै गल्ती नगरी ४० वर्ष सम्म भारतको जेलमा विताए । जेल वसेको ४० वर्ष पछि अदालतले उनको कसुर नभएको फैसला दियो । अहिले उनी नेपाल आएका छन् । विना कसुर भारतको जेलमा ४० वर्ष विताएर गत चैतमा रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई ५ लाख भारु क्षतिपूर्ति कलकत्ताको उच्च अदालतले पश्चिम बंगाल सरकारलाई आदेश दिएको छ ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजषिर भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल ५ लाख भारु अर्थात नेपाली ८ लाख रुपैयाँ जम्मा गर्न आदेश दिएको हो ।

दुर्गाप्रसादको मुद्दामा पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाका अनुसार उच्च अदालतले यहि ७ डिसेम्बर ९मंसिर २१ गते० को दिन भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत् दुर्गाप्रसादको बैंक खातामा पैसा पठाउन आदेश दिएको छ ।

इलामको माई नगरपालिका-१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको ह’ त्या आरोपमा उनी पक्राउ परेका थिए ।

आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah