दमक-  दमक नगरपालिकाले नगरका सामुदायिक बिद्यालयहरुमा व्यवस्थापन समिति गठनका लागि चालेको कदमप्रति नेपाली कांग्रेसको स्थानीय नेतृत्वले आपत्ति जनाउँदै तत्काल सुधार गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसले सामाजिक सञ्जाल मार्फत नगरपालिकाको शिक्षा शाखाले जारी गरेको आदेशात्मक पत्रलाई आधार मानेर सो कदमको विरोध जनाएको हो ।

शिक्षा शाखाले ७ दिन भित्र बिद्यालयहरुले व्यवस्थापन समिति गठन प्रयोजनार्थ कक्षागत विवरण, अभिभावकको नाम र सम्पर्क नम्बर समेत माग गरेको भन्दै कांग्रेसले शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ अनुसार सुधार गरेर मात्रै व्यवस्थापन समिति गठन गर्न पनि कांग्रेसले माग गरेको छ । पार्टीका दमक नगर सभापति प्रकाश प्रसाइँ र पार्टीद्धारा गठित नगर शिक्षा समिति संयोजक समेत रहेका रामचन्द्र अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेर विज्ञप्ती जारी गरि त्यस्तो माग गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah