कैलालीको लम्कीचुहा नगरपालिका-१ का युवक भूपेन्द्र बडूवालको हत्याका आरोपितलाई धरौटीमा छोडेको भन्दौ आफन्तहरू आन्दोलित भएका छन् ।आफन्तहरूले सोमबार धनगढीमा प्रदर्शन गर्नुका साथै जिल्ला अदालत कैलालीमा धर्ना समेत दिएका छन् ।

कात्तिक २३ गते राति जिल्लाको टीकापुर नगरपालिका-१ सिद्धार्थ होटेल नजिकै लम्कीका भूपेन्द्र बडूवालको हत्या भएको थियो । बडूवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै भूपेन्द्र बडूवालको हत्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् ।
गत शुक्रबार थुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अभियोगमा पक्राउ परेका १२ मध्ये ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।
उनीहरूले फरार अभियुक्तलाई छिटो भन्दा छिटो पक्राउ गरी कडा कारवाहीको माग गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah