काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक केजी ३ सय ११ ग्राम सुनसहित ५ जना बंगलादेशी पक्राउ परेका छन्।

दुबईबाट हिमालयन एयरलाइन्समार्फत काठमाडौँ आएका उनीहरु लगत्तै बंगलादेश जान लागेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुको साथबाट प्रहरीले   सुनको बिष्‍कुट , चेनरोल, औँठी र चुरालगायत सामग्री बरामद गरेको छ। पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु ३० वर्षीय तौहिदुल तनवीर, ३० वर्षीय एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल ईस्लाम र ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन् । पक्राउमध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

हिमालयन एयरलाइन्सको उडानद्वारा उनीहरु बंगलादेश जान लागेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah