दमक-  जवजस्तीकरणी मुद्धामा फरार एक व्यक्तिलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ । झापाको तत्कालिन जुरोपानी ९ घर भई हाल बाह्रदशी ४ मा बसोबास गर्दै आएका ४२ बर्षिय विष्णु प्रधान श्रेष्ठलाई प्रहरीले अदालतबाट फैसला भएको १२ बर्षपछि पक्राउ गरेर आज ( शुक्रबार) जिल्ला अदालत झापामा पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठलाई अदालतले सो मुद्धामा ५ बर्ष कैद सजायको फैसला सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीलाई श्रेष्ठलाई पक्राउ गरेको थियो । उनलाई कैद सजाय भुक्तानका लागि आजनै जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah