दमक/ पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको दमक ४ कृष्णमन्दिरमा यात्रुबहाक हायस माइक्रोको ढोकाबाट निस्किने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका वडा नं ५ का २१ बर्षिय निर्मल खवास रहेका छन । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ८६२७ नम्बरको हायसबाट हिजो करिब ११ बजे झरेर गम्भिर घाइते भएका उनको उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा राती करिब १२ बजे उनको उपचारकै क्रममा ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah