शास्त्रमा भगवानको तिन स्वरूप ब्रह्मा, विष्णु र महेश भनिएको छ। ब्रह्माले संसारलाई उत्पन्न गरेका हुन् र विष्णुले पालन पोषण गर्छन र महेशले शिवजी संहार गर्छन। विष्णुको शाब्दिक अर्थ हो जो सबैमा व्याप्त हुन्छन् । बिष्णु पुराणको अनुसार भगवान बिष्णुको कृपाले कुनै पनि कंगाल व्यक्ति धनवान बन्नसक्छ।

बिष्णुसँग जोडिएका ६ बिशेष कुरा

१. भगवान बिष्णुको चतुर्भुज स्वरूप (चार हात भएको) सबैभन्दा धेरै प्रसिद्ध छ। यो स्वरूपको पुजा धेरै मानिसले गर्छन्।

२. भगवानको दुई हातमा गधा र चक्रको स्वरुपमा सजाय दिने हतियार छ। अरु दुई हातमा शंख र कमल छ जुन पुरस्कार दिनको लागी हो।

३. बिष्णुजी शेषनागमा बिस्राम गर्छन। उनको रंग बादल जस्तो श्याम बर्णको छ। बिष्णु लक्ष्मीको पति हुन्।

४. विष्णुलाई संसारको पालन पोषण गर्ने देवता मानिन्छ। संसारमा जव जव बिनाश गर्ने शक्ति बढ्छ तब भगवान बिष्णु अवतार लिएर त्यसको बिनाश गर्छन। यो कारणले गर्दा पनि भगवान बिष्णु भगवानहरुको स्वामी हुन्।

५. भगवान बिष्णुको परिवारमा उनकी पत्नी लक्ष्मी, शेषनाग, र गरुड छन्।

६. यी हुन् भगवान बिष्णुको प्रशिद्ध अवतार, मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, पर्शुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध, कल्की।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah