शनिवार जन्मिएका व्यक्तिहरु ज्योतिषी शास्त्रीका अनुसार शनिदेवजस्तै विशेषता भएको हुनाले निकै भाग्यमानी हुने बताउछन्।जुनसुकै व्यक्तिले विभिन्न समस्याहरुबाट छुटकरा पाउन शनिलाई न्यायप्रेमी देवताको रुपमा मानिने हुनाले शनिवार जन्मेका व्यक्तिहरु धेरै भाग्यमानी हुने गर्छन् । यस्ता व्यक्तिहरुमा बिभिन्न विशेषताहरु हुने गर्छन् । जस्तै शनिवार जन्मेका मानिसहरु अन्याय नसहने हुन्छन् ।

त्यस्तै सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन् ।त्यसैगरी निकै बुद्धिमानी, गम्भिर र जिम्मेवार स्वभावका हुन्छन् ।यो दिन जन्मका मानिसहरु अन्याय नसहने र सत्यको कहिल्यै पनि साथ नछोड्ने हुन्छन्।साना तथा ठुलाको सम्मान गरी धेरै मान प्रतिष्ठा कमाउछन् ।त्यस्तै यस्ता मानिसहरु अर्काको नोकरी भन्दा पनि आफ्नो व्यापार गर्न मन लगाउछन् । रिसालु स्वाभावको भएपनि यिनीहरुको बाल्यकाल एकदमै कष्टपूर्ण र जीवन खुशी र सुखमा वित्छन् । तर शनिबार जन्मिएका व्यक्तिहरु लाई २० ,२५ र ४५ वर्षको उमेरमा केही अप्ठ्यारो समस्याहरु हुन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah