काठमाडौँ। संचारकर्मी तथा मोडल बिनोद तामाङको मुख्य भूमिका रहेको‘माया नाप्ने यन्त्र’बोलको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।

पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा आफ्नो नाम र कामलाई वजनदार बनाउदै आएका मोडल बिनोद तामाङसंग रश्मिला तामाङले अभिनय गरेका छन् । हालै छायांकन सम्पन्न भएको ‘माया नाप्ने यन्त्र’ म्युजिक भिडियोमा बिनोद तामाङको दमदार अभिनय रहेको छ । दर्शकहरुलाई मनोरञ्जनका साथै कलाकारिताबाट आफ्नो करियर बनाउने र सफलताको शिखर चुम्नका लागि धेरै भन्दा धेरै मेहनत र राम्रो गर्ने बताए। संचारकर्मी तथा मोडल बिनोद तामाङले केहि समय अगाडि नेपाली गित तिम्रो मायामा पागल हुन्छु म, मैच्याङ्गले मलाई हेरेको, अन्य बोलका म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् । जस्ले गर्दा छोटो समयमा नै चर्चा कमाउन सफल भएका छन् ।

छायांकन सम्पन्न भएको गीतमा गायक रन्जन राईको स्वर रहेको‘माया नाप्ने यन्त्र’बोलको गीतमा एलबी खातीको उत्कृस्ट शब्द तथा संगीत रहेको गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडियोलाई व्यस्त निदेशक अर्जुन खड्काले निर्देशन गरेका छन् । सनम तामाङको छायांकन र सन्जिला बिश्वोकर्माको कोरियोग्राफर रहेको गीतको म्युजिक भिडियोमा बिनोद तामाङ रश्मिला तामाङ ,रमेश राई लगाएत अन्य कलाकारहरुले विषेश सहयोगी भुमिका निर्वाह गरेका छन् ।

लुबुको बिभिन्न रमणीय ठाउमा छायांकन गरिएको म्युजिक भिडियो माया प्रेम, मिलन बिछोड आफुले माया गरेको मान्छेलाई गुमाउन पर्दाको पीडालाई देखाउन खोजिएको छ । गीतको भिडियो केही दिनमा सार्वजनिक हुने संचारकर्मी तथा मोडल बिनोद तामाङले बताए । संचारकर्मी तथा मोडल बिनोद तामाङकै निजि भोगाइ त हैन भनेर सोचिरहेको सन्दर्भमा यो निजि भोगाइ नभएको बिनोदले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah