सुर्य देव :आइतबारको दिन भगवान सूर्यको पूजा गरिन्छ र उनलाई अर्घ्य दीइन्छ। मान्यत छ कि भगवान सूर्यको कृपा यदि तपाई माथि भएमा तपाईको जीवनको सबै संकट दूर हुन्छ। तर सूर्यलाई अर्घ्य दिनु भन्दा अघि केहि कुराको ध्यान राख्न्न आबश्यक हुन्छ।आइतबारको दिन सूर्य उदाउनु भन्दा पहिलेनै स्नान गरौ। तयसपश्चात सूर्यानारायणलाई तीन पटक अर्घ्य दिऔ। बेलुकाको समय एक पटक फेरि सूर्य दोवलाई फेरि अर्घ्य दिऔ।

अब श्रद्धापूर्वक सूर्य मंत्रको जाप गरौ। आदित्य ह्रदयको नियमित रूपले पाठ गरौ। आइतबारको दिन नुन, तेल खान बाट बचौ। यसको साथै अैइतवारको दिन एक पटक फलहार अबश्य गरौ । सुर्यको अन्य ग्रहहरु सँग सम्बन्ध :सूर्यको चन्द्र संग मित्रता छ भने मंगल पनि सूर्यको मित्र हुन। बुध पनि सूर्यको संगी हुन र सधै उनको आसपास घुमिरहन्छ। गुरु बृहस्पति सूर्यको परम मित्र हुन, दुइटैको संयोगले जीवात्माको संयोग भएको मानिन्छ।

शुक्र यस्तो एक ग्रह हो जसलाई ज्योतिषमा सौंदर्य प्रधान मानिएको छ, यो सूर्य संग सहज छ। जबकि शनि सूर्यका पुत्र हुन तर दुइटैको दुश्मनी छ। जहां बाट सूर्यको सीमा समाप्त हुन्छ, त्यहि बाट शनिको सीमा प्रारम्भ हुन्छ। राहु सूर्य र चन्द्र दुईटैको दुश्मन हो। जसको कुंडलीमा दुईटै बिराजमान हुन्छन राहु उनलाई विभिन्न समस्याहरुले ग्रसित गरि दिन्छा। केतु सूर्यको सम रहन्छ।

सुर्य पुजा बिधि :

शास्त्र्को अनुसार यदि कुनै मनुस्यको कुन्डलिमा सुर्य दोस छ भने अैतबार सुर्यको पुजा गर्दा दोस मुक्त र फलदाई हुन्छ। भगवान भास्करको पुजा यस प्रकार गरौ। सर्बप्रथम प्रात: काल स्‍नान आदी गरेर स्वछ वस्त्र धारण गरौ, शांतचित्‍त भएर परमात्मा र सूर्य देवको स्मरण गरौ। एक समय मात्र भोजन गरौ।
भोजन तथा फलाहार सूर्यको प्रकाशमा गरौ यानि कि सुर्यास्त भए पछि नगर्ने।

यदि निराहार हुदै सुय अस्त भए अर्को दिन सुर्य उदाए भने मात्र सुर्य देवलाई अर्ध्‍य दिएर मात्र भोजन गर्ने। व्रतमा नमकीन या तेलयुक्त भोजन नगर्ने अंतमा व्रतको कथा सुन्ने ।।

यो पनि पड्नुहोस.. गुठी विधेयक खारेजीको माग गर्दै विश्व हिन्दु महासंघ,स्याङ्जाले वुझायो ज्ञापनपत्र ।तेह्र पटक सूर्य नमस्कारको महत्व :सूर्य नमस्कार तेह्र पटक गर्नु पर्दछ र प्रत्येक पटक सूर्य मंत्रको उच्चारण बाट विशेष लाभ प्राप्त हुन्छ , यो सूर्य मंत्र निम्न छन-

१- ॐ मित्राय नमः, २- ॐ रवये नमः, ३- ॐ सूर्याय नमः, ४- ॐ भानवे नमः, ५- ॐ खगाय नमः, ६- ॐ पूष्णे नमः,७- ॐ हिरण्यगर्भाय नमः, ८- ॐ मरीचये नमः, ९- ॐ आदित्याय नमः, १०- ॐ सवित्रे नमः, ११- ॐ अर्काय नमः, १२- ॐ भास्कराय नमः, १३- ॐ सवितृ सूर्यनारायणाय नमः।

यो पनि :
सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति हुन्छ। त्यसैले देखेको 30 सेकेण्ड भित्रमा शेयर गर्नुहोस ।७ दिन भित्रमा तपाइले नसोचेको काम बन्नेछ बिल्कुलै बेवस्ता नगर्नुहोला !!!अन्यथा अनिस्ट हुनेछ बरिस्ठ 3 जाना पन्डित ले गेरेन्टी दिनु भयो ॐॐॐॐ साथै यो पेज माथी लाइक गर्नु नभुल्नु होला! ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ !यो पनि पढ्नुस :परापूर्व काल देखी अहिले सम्म शिवलि’ङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिं’गलाई पुजा गर्छन् ।

सबैलाई संस्कृतको ज्ञान पनि हुँदैंन । आउनुस् यसको अर्थ जान्नुस् र भ्र’मबाट बच्नुहोस्ः लिं’गको अर्थ संस्कृतमा चिन्ह, प्रतीक हुन्छ ।शिवलिंगको अर्थ शिवको प्रतीक भन्ने हुन्छ । पुरुष लिं’गको अर्थ पुरुषको प्रतीक भन्ने हुन्छ । यसैगरी स्त्रीलिं’गको अर्थ स्त्रीको प्रतीक भन्ने हुन्छ । र नपुसंक लिं’गको अर्थ नपु’संकको प्रतीक भन्ने हुन्छ ।आखिर के हो त शिवलिं’ग ? शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिं’ग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिं’ग हो भनिएको छ । शिवलिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिं’ग हो ।

शिवलिं’गको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिं’गको अर्थ लिं’ग वा यो’नी होइन ।वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् ।हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्न—भिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिवलिं’गको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो । त्यसैले अनन्त शुन्यबाट पैदा हुन्छ, त्यसैमा लय हुनाका कारण यसलाई लिं’ग तथा अन्य विभिन्न नामबाट समेत सम्बोधन गरिएको हो ।

जस्तोः प्रकाश स्तम्भ/लिं’ग, अग्नी स्तम्भ/लिं’ग, उर्जा स्तम्भ/लिं’ग आदि । ब्रह्माण्डमा दुई चीज छन् उर्जा र पदार्थ । हाम्रो शरीर पदार्थबाट निर्मित हुन्छ भने आत्मा उर्जा हो ।यसै प्रकारले शिव पदार्थ र शक्ति उर्जाको प्रतीक बनेर शिवलिं’गका रुपमा चिनिन्छ ।ब्रह्माण्डमा उपस्थित सबै ठोस तथा उर्जा शिवलिं’गमा निहित हुन्छ । वास्तवममा शिवलिं’ग हाम्रो ब्रह्माण्डको आकृति हो । किन शिब लिंग काे पूजा गरीन्छ ? शिव शंभु आदि र अंत का देवता हुन वहाकाे न कुनै स्वरूप हुन्छ न आकार वहा

थप समाचार :पाचन प्रणालीमा गडबडी भएर खाना नपच्नुलाई अपच भन्ने गरिन्छ। कहिलेकाही मानिसहरुलाई खाना अपच भएर समस्या हुन्छ।यदि हामिले एउटा खाना नपच्दै अर्को खाना खाएमा राम्रोसँग पच्न पाउदैन। यस्तो बेला पेटमा उकुसमुकुस हुने अथवा अफ्ठ्यारो महशुस हुने गर्छ। यस्तो समस्या भएमा यस्ता घरेलु उपायहरु अपनाउनुहोस्।

अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्। पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ। खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि बेस्कन चपाएर खाँदा पाचन राम्रो हुन्छ।

पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।

बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।हरेक दिन घ्यूकुमारीको जुस अथवा अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah