ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका प्रेमी प्रेमिका कहिलेपनी छुट्दैनन् । उनीहरूको सम्बन्छ एकदमै बलियो हुन्छ । शास्त्रका अनुसार नै १२ राशि रहेका हुन्छन् ।ती राशि अनुसार मानिसको स्वभाव आचरण फरक रहेको हुन्छ । ज्योतिष शास्त्रका अनुसार मानिसहरूको प्रेम सम्बन्छ पनि फरक फरक हुने कुरा ज्योतिषहरू बताउँछन् । त्यस कारणले कुन कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ त? हेर्नुहोस् उक्त राशिफलहरूः

मिथुन र तुला : मिथुन राशी र तुला राशीको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशी भएकाहरुको शारिरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।

सिंह र तुला : यी दुई राशी भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकेै मन पराइन्छ।समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ : हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशी भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन्।वृष र वृश्चिक : एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशी भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन्।

वृष र कन्या :यी राशी भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिएको छ। उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ।

सिंह र धनु : एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन्।

कन्या र मकर : यी दुई राशी भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन्। एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।

मिथुन र कुम्भ : जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ।

यो पनि :

ज्योतिषीअनुसार निकै इमान्दार हुन्छन् यी राशिका व्यक्ति, तपाईको कुन हो राशि,ज्योतिषीअनुसार, राशि जति पनि छन् तर कुन राशीले कुन ब्यक्तिलाइ फाइदा हुन्छ त ? र कुन चिजमा फाइदा हुन्छ त ? हो यो बिषय निकै फरक रहेको छ।

कुनै न कुनै राशिले कुनै ठाँउमा राम्रो गर्छ भने कुनै ठाँउमा नराम्रो पनि गर्छ।अर्थात सबै राशीले सबै गुणमा राम्रो नराम्रो गर्छ भन्ने हुदैन्। सबै उत्तिकै महत्वपूर्ण छन्। तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन्।यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ।

१) मेष राशिः श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा र सबै राशिभन्दा उर्जावानमा मेष राशि मानिन्छ। यस राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन्। कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन्।

यस राशिका मानिस कसैमाथि भरोसा गर्दैनन्। कुनै कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन्। कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन् र धेरैजसो अवस्थामा सफल पनि हुन्छन्। यी कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन्।

२) बृश्चिक राशिः बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन्। साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रो ही भावना पनि प्रमुखताका साथ हुन्छ।जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन। तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ।यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घ’टनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ।

३) कुम्भ राशिः कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनी भावनामा बगेर कुनै निर्णय गर्दैनन्।यदी जरुर पर्यो भने यी आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन्। कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन्। यी बुद्धिमान पनि मानिन्छन्। यी जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन्।

४) मकर राशिः यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ।अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ। यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन्।मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ। जसकारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन्।

यो पनि : यस्ता काम जुन भुलेर पनि नगर्नुस् जसले घरमा गरिबी भित्र्याउँछ यस्ता कामहरु तपाईं गर्दै नगर्नुस् । जसले तपाईंको घरमा गरिबी भित्र्याउँछ । हामीले सामान्य लागिरहेका रमाइलोका लागि गरिरहेका केही यस्ता काम छन् जसले हामीलाई गरिबीतिर धकेलिरहेको हुन्छ ।मजाकमा गरिने केही यस्ता काम जसले घरमा गरिबी भित्रिइरहेको हुन्छ । यी कस्ता काम हुन् जसलाई हामीले गर्नै हुँदैन ती बुँदागत रुपमा प्रस्तुत गरेका छौं ।

१.रुखमुनि पिसाब गर्ने :बचपनमा हामीले रुखमुनि निकै पिसाब गर्यौं । ठूलो भएपछि पनि गर्यौं होला । रुखमुनि जीवनमा भुलेर पनि पिसाब नगर्नुहोला। यसले तपाईंको गृहस्थी जीवनमा गरिबी भित्र्याउँछ ।रुखमुनि विभिन्न ऊर्जाको बास हुन्छ । त्यही ऊर्जा तपाईंको घरभित्र पस्न सक्छ । अनि केही रुखहरु त देवी-देवताको बास गर्ने पनि छन् । तसर्थ रुखमुनि पिसाब गर्ने बानी छ भने आजैदेखि त्याग्नुहोस् ।

२. नाली, खोला वा जमेको पानीमा पनि पिसाब गर्दै नगर्नुस् :नाली, खोला वा जमेको पानीमा पनि पिसाब गर्दै नगर्नुस् भन्नुको अर्थ यो हो कि शौचालयबाहेक बाहिर पिसाब गर्दै नगर्नुहोस् । अझ विशेषगरी पानी रहेको स्थान विशेष गरी खोला-नाला, जमेको पानी, पोखरी, पार्टी-पौवा, तलाउमा नाग देवताको बास हुने गर्छ ।

यसरी जथाभावी मूत्र विसर्जन गर्दा शरीरमा समेत नकारात्मक ऊर्जा आउने हुँदा गरिबीको बाटो तिर डोर्याउने निश्चित देखिन्छ । अझ खुला आकाशमुनि शौच गर्नु भनेको आफैंलाई क्षति हुनु हो, गरिबी निम्त्याउनु हो ।

३.बिग्रिएको काइँयोले कपाल कोर्ने काम :दाँत भाँचिएको काइँयोले कपाल कोर्दा रोगको संक्रमण हुने सम्भावना बढी हुन्छ । तपाईं रोगी हुनु भनेको नै घरमा गरिबी भित्रनु हो ।किन भने रोग लागेपछि उपचार त गर्नै पर्यो, उपचारमै सबै सम्पत्ति सकिएपछि गरिब हुनु निश्चित होइन र ? रोगले मानिसलाई बारम्बार सताएपछि खर्चजति अस्पताल र डाक्टरलाई गएपछि भित्रदैन त गरिबी ? काइँयोले कपाल कोर्नु त राम्रो कुरा हो तर बिग्रिसकेको, दाँती भाँचिएको काइँयोले कपाल कोर्नु भनेको त घरमा गरिबी भित्र्याउनु नै हो ।

४. घर फोहोर राख्ने काम :धेरैको घरभित्र त सफा हुन सक्ला तर घर अगाडि भने फोहोर रहेछ भने त्यसले गरिबी निम्त्याउँछ । यसर्थ घरभित्र-बाहिर, वरपरको वातावरण सफा राख्न जरुरी छ ।घरभित्र फोहोर, घरबाहिर फोहोर, भान्सा फोहोर, शयनकक्ष फोहोर, शौचालय फोहोर, वरपरको वातावरण नै फोहोर भए रोगको संक्रमण फैलिने त स्वाभाविक भइहाल्यो ।

अर्को कुरा नकारात्मक ऊर्जाको विकास पनि भइरहेको हुन्छ । नकारात्मक ऊर्जा र रोगको संक्रमण फैलनु भनेको घरमा गरिबी भित्र्याउनु हो । यस्तै फोहोरै फोहोर भएको घरमा ईश्वरको दृष्टि पर्दैन, लक्ष्मीको बास हुँदैन । यसो हुनु भनेकै गरिबी हुनु हो।

५.मकै छोडाएर खानुहोला :कतिपयले पोलेको वा उसिनेको मकै दाँतले दारेर खाने गर्छन् । बाँदरले दुई हात समाएर मकै खाए जसरी हामीले मकै दारेर खानुहुँदैन । मकै खाँदा जहिले पनि छोडाएर खानुपर्छ ।खानामा सह बसेको हुन्छ । यसले सह पनि जान्छ अनि यसले घरमा रोग र गरिबी भित्र्याउन मद्दत गर्छ । तसर्थ मकै खाँदा जहिले पनि छोडाएर खाने गर्नुहोला ।

यस्ता विषयवस्तुले हामीलाई सधैं कंगाल बनाइरहेको हुन्छ । गरिब बनाइरहेको हुन्छ । यस्ता गल्ती सामान्य लाग्न सक्छन् तर यी महत्त्वपूर्ण कुराको ख्याल हामीले सदैव राखे गरिबी भित्र्दैंन । हामी सधैं सुखी र खुसी पनि हुन सक्छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah