काठमाडौ : यस बर्षको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष घुइँचो देखिएको छ। सोमबार विशेष गरि शिवजीको पूजा आराधना गरिने प्रचलन हिन्दू परम्परामा पाइन्छ।

विवाहित महिलाहरु पतिको दीर्घायुको र सन्तान सुखका लागि तथा अविवाहित नारीहरु शिवजी जस्तो पति बार पाउँ भनी साउन महिनाको हरेक सोमबार भगवान शिवजीको विशेष पुजा आराधना गर्ने गर्दछन्। तस्बिरमा हेर्नुहोस् यस वर्षको साउनको पहिलो सोमबार काठमाण्डौको पशुपतिनाथ मन्दिरमा देखिएको भक्तजनको घुइँचो


तस्वीर :-केवि महरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah