प्रदेश १ सरकारको न्युनतम साझा कार्यक्रम निर्माणका लागी नेकपा माओवादी केन्द्रको प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा गठित समितिले न्युनतम साझा कार्यक्रम लाई अन्तिम रुप दिएका छन।

सत्ता साझेदार दलहरूको संयुक्त कार्यक्रमको रुपमा रहेको कार्यक्रममा पाँच बर्षमा प्रदेशको कुल गार्हस्थ उत्पादन (जि डि पि) ७० प्रतिशतले गर्ने उदेश्य सहित १९ वटा मुख्य प्राथमिकता तोकेको छ जसमध्ये प्रदेश सभाबाट प्रदेशको नामाकरण गर्ने, नयाँ प्रदेश गौरवका योजनाहरु ल्याउने, संचार कानुन निर्माण गर्ने, प्रदेशको रैथाने उत्पादनहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लगायतका कार्यक्रमहरु रहेका छन।

कृषि, पर्यटन, उर्जा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग लगायतमा लगानीको बाताबरण बनाउने बारे समेत कार्यक्रममा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah