बिगत केही महिनादेखी ५ हजार भन्दा बढी महिलाहरु रसियाबाट बच्चा जन्माउन लाई अर्जेन्टिना जाने गरेको पाइएको छ।

रसिया युक्रेन युद्धको कारण महिलाहरु आफ्नो बच्चालाई अर्जेन्टिनाको जन्मसिद्ध नागरकता दिलाउनको निम्ति त्यहाँ जाने गरेका पाइएको हो।

बच्चा जन्मिन अन्तिम हप्ता बाँकी हुँदा यसरी महिलाहरु पर्यटक भिषामा त्यहाँ गएर बच्चा जन्माउने गरेको खुलासा भएको छ भने अघिल्लो बिहिबार मात्र एउटै फ्लाइटमा ३३ जना त्यस्ता महिला अर्जेन्टिना गएको तथ्याङ्क फेला परेको छ।

एजेन्सिहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah