बहुमुल्य गरगहनाको अबैध ओसार पसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले बुधबार भरतपुर महानगरपालिका वडा नं. १२ गोन्द्राङस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा पूर्वबाट पश्च्मि तर्फ आउँदै गरेको डब्लु बी १२ एभि ५५६६ नम्वरको नेक्सन कम्पनीको कार कारबाट बहुमूल्य गरगहना बरामद गरेको छ।

कारको ड्राईभर बस्ने सिटको पछाडिको सिटमुनी (प्यासेन्जर सिट), गियर बक्स भित्र र एर फिल्टर भित्र लुकाई छिपाई ल्याएको बहुमुल्य हिराजडित २२.८७८ तोला र सुनका गर गहना ६३.८९८ तोला साथै बिभिन्न किसिमका पत्थर समेत बरामद गरेको हो उक्त गर गहना हरुको अनुमानित मूल्य एककरोड भन्दा बढी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah