साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका निम्ति सहयोग र हेरचाहका लागि सामानहरुले भरिएको विमान पठाएका छन् ।

उनले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपडा, शिशुका लागि खाना र दूध, औषधीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलर बराबरको सरसामान भरिएको विमान पठाएका हुन् ।

सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका रोनाल्डोले कोरोना महामारीको समयमा पोर्चुगलका अस्पताल हरुलाई उनले १० लाख डलर सहयोग समेत गरेका थिए ।

उक्त भूकम्पमा परि सिरिया र टर्कीमा ५० हजार भन्दा बढी मानिसहरुको ज्यान गएको थियो भने अझै हजारौंको संख्यामा बेपत्ता छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah