एसिसी प्रिमियर कपमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याउको कतारको दोस्रो विकेट गएको छ।

दोस्रो विकेटको रुपमा कतारका इमल लियानेजलाई ६ रनमा नेपालका सोमपाल कामीले बोल्ड गरेका छन्।

कतारका ओपनर कमरान खानलाई नेपालका ललितनारायण राजवंशीले ८ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराएका छन्।

कतारले ७ ओभरमा ३० रन जोड्दा दुई विकेट गुमाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah