बोरुसिया डर्टमन्डका स्टार जुड बेलिङ्घम अर्को सिजन रियाल मड्रिडले भित्र्याउन चाहेका खेलाडीको सूचिको शीर्ष स्थानमा छन्।

उत्कृष्ट लयमा रहेका १९ वर्षीय इङ्लिस मिडफिल्डर बेलिङ्घम रणनीतिक खेलाडी छन्।

स्पेनिस महारथी रियाल यस्तै खेलाडीको खोजीमा छ। डर्टमन्डमा उत्कृष्ट लयमा रहको बेलिङ्घमको नाम पछिल्लो समय लिभरपुल र म्यानचेस्टर युनाइटेडसँग पनि जोडिँदै आएको छ।

तर, लिभरपुलले भने उनी धेरै महंगो भएको बताउँदै बेलिङ्घमलाई भित्र्याउने दौडबाट पछाडि हटिसकेको छ।

सन् २०२० मा बर्मिङ्घम सिटीबाट जर्मनी पुगेका बेलिङ्घमले डर्टमन्डबाट एक सय २९ खेल खेलिसकेका छन्। उनले २१ गोल पनि गरेका छन्।

गत विश्वकपमा इङ्लिस टिमको प्रमुख सदस्यकोरुपमा उदाएका बेलिङ्घमको भविष्यका विश्व फुटबलका स्टार भनेर चर्चा गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah