बारामा मत गणना स्थलमा सिसि क्यामेरा जडान गरिएको छ । आईतबार सबै मतगणना स्थलको टुंगो लगाउँदै सबै केन्द्रमा क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । बाराका १६ वटै स्थानीय तहमा मतगणना स्थलको टुंगो लगाएको हो ।

कलैया उपमहानगरपालिकाको मतगणना कलैया स्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । मतपेटीकाहरु संकलन भएको केही घण्टापछि उम्मेदवारहरुसँग समन्वय गरी मतगणना कार्य सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिकाको मतगणना सिमरास्थित नेपाल राष्ट्रिय उच्च मावि मा गरिने निर्वाचन अधिकृत लिलप्रसाद भुर्तेलले जानकारी गराउनुभयो । आइतबार बेलुकासम्म १६ वटै स्थानीय तहको मतगणना स्थलमा सिसी क्यामेरा जडानको कार्य सम्पन्न भइसकेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

सुरुमा तीन वटा टोली खटाएर मतगणना सुरु गरिने निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah