रौतहट । मतदान चलिरहेकै बेला सप्तारीको हनुमाननगर मतदान केन्द्रमा झडप भएको छ।

मतदानको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच चर्काचर्की भएपछि झडप भएको प्रहरीले जनाएको छ।

राजपका उम्मेदवारले मतदातालाई भोट हाल्न घरबाट ननिस्कने चेतावनी दिएपछि झडप भएको बुझिएको छ।

झडपलाई केही बेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले उक्त स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। नयाँ बाटो बाट सभार

रौतहट । मतदान चलिरहेकै बेला सप्तारीको हनुमाननगर मतदान केन्द्रमा झडप भएको छ।

मतदानको विषयलाई लिएर राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच चर्काचर्की भएपछि झडप भएको प्रहरीले जनाएको छ।

राजपका उम्मेदवारले मतदातालाई भोट हाल्न घरबाट ननिस्कने चेतावनी दिएपछि झडप भएको बुझिएको छ।

झडपलाई केही बेरमै प्रहरीले नियन्त्रणमा लिएको थियो। अहिले उक्त स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah