स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ४९ मतका साथ अग्र स्थानमा रहेका छन् । सोमबार सम्पन्न मतगणनामा काँग्रेसको पछिपछि राष्ट्रिय जनता पार्टी रहेको छ । उसको ४३ मत आएको छ ।

पहिलो १०० मत गन्दा एमाले–माओवादी निकै पछाडि रहेका छन् । संघीय समाजवादी फोरम र माओवादीको समान ३÷३ मत आएको छ । प्रमुख पदमा एमालेका उम्मेदवारको मात्रै १ मत आएको छ ।

त्यस्तै, उपप्रमुख तर्फ काँग्रेसको ४९ मत, राजपाको ४१ मत, माओवादीको ३ मत र फोरमको ३ मत आएको छ । एमालेको उपप्रमुखमा मत छैन । हाम्राकुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah