काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत् धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । पहिलो २ सय मत गन्दा नेपाली काँग्रेस ५५ मतका साथ पहिलो स्थान हाँसिल गरेको हो । उपप्रमुखमा भने ५६ मतका साथ माओवादी केन्द्रकी उम्मेदवारको अग्रता छ ।

काँग्रेसको उपप्रमुखमा ५२ मत आएको छ ।

त्यस्तै संघीय समाजवादी फोरमले ४४ मत ल्याएको छ । उसले उपप्रमुखमा भने ३४ मत मात्रै ल्याएको छ । उता एमाले भने यो स्थानीय तहमा चौथो बन्न पुगेको छ ।

एमालेले प्रमुखमा १९ र उपप्रमुखमा २३ मत ल्याएको छ । प्रारम्भिक मत परिणाममा एमालेका उम्मेदवार चौथो स्थानमा आउनुपरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah