स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ मा सोमबार भएको मतदानको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएका ८ जिल्लाका केही तहमा मतगणना सुरु भएको हो ।

कतिपय तहमा अहिले बिहानबाट सुरु गर्ने तयारी भएको छ  । वीरगन्ज महानगरपालिकामा बिहान बोलाइएको सर्वदलीय बैठक अझै सुरु हुन सकेको छैन । बारा, महोत्तरी, सिरहा, रौतहट लगायतका केही तहमा रातिदेखि नै मतगणना सुरु भएको छ ।

मतगणना सुरु भएका केही तहमा कांग्रेस, एमाले, राजपा, माओवादीबीच प्रतिष्पर्धा हुने देखिएको छ ।  यसैबीच निर्वाचन आयोगले ५ दिनभित्रै मतगणनाको सम्पूर्ण परिणाम आइसक्ने बताएको छ । महानगर र उपमहानगरको केही ढिला हुने देखिए पनि अन्य तहमा छिटो गणना हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah