सिरहाको लहान नगरपालिकामा कांग्रेसले विजयी सुरूवात गरेको छ।

वडा नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वारा शियाराम यादवले २९९ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्।

यो नगरपालिकामा पनि नेपाली कांग्रेसकै अग्रता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय