काठमाडौं । धनुषाको हंसपुर नगरपालिकाको ३ नम्बर वडामा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । संघीय समाजवादी फोरमका उदय सिंहले ७ सय ९० मत ल्याई विजयी भए ।

उदयको प्यानल नै विजयी भएको हो ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मनोज कापरीले ३ सय ७५ मत ल्याए । एमाले र माओवादी केन्द्र निकै पछाडी परे ।

संघीय समाजवादी फोरमले धनुषाका केही स्थानीय तहमा अग्रता लिएको छ ।

धनुषा काँग्रेसको पकड क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah