राहा ४ असोज– मधेस केन्द्रित दलहरुको आफ्नो प्रभाव रहेको दावी गर्ने सिराहाको लहान नगरपालिकाको मेयरमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार मुनी साहले २ हजार १६४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकै सरियार चौधरीले १ हजार ८५४ मत प्राप्त गरेकी छिन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका अमितलाल चौधरीले १ हजार ५७३ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरमका बैजनाथ साहले १ हजार ३७२ मत तथा राजपाका लगनलाल चौधरी १ हजार ३५९ मत प्राप्त गरेकाक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah