असोज दुई गते निर्वाचन भएको प्रदेश नम्बर दुई पहिलो अन्तिम मत परिणाम सार्वजनिक भएको छ। यो निर्वाचनबाट प्रदेश नम्बर दुईको पहिलो मेयर राष्ट्रिय जनता पार्टीको पोल्टामा परेको छ।

धनुषाको हंसपुर नगरपालिकामा  राजपामा उम्मेदवार रामज्ञान मण्डल विजयी भएका छन्। उनले ३३२० मत पाएका छन्। उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस उम्मेदवारले ३२१९ मत पाएका थिए। निर्वाचन अधिकृत जीवनाथ पोखरेलका अनुसार नगरपालिकाको उपमेयरमा पनि राजपाकी उम्मेदवार रेणु झा विजयी भएकी छन्। उनले ३२७६ मत पाइन्।

२१ हजार मतदाता रहेको यो नगरपालिकामा १५ हजार ८ सय ४९ मत खसेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah