नेकपा एमालेले प्रदेश नम्बर दुईमा भइरहेको मत परिणाममा सबै दललाई जितेको छ। हालै सार्वजनिक भएको मत परिणाम अनुसार धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बर बहादुर राउत २ हजार ३ सय ७७ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतमप्रतिद्वन्द्वी कांग्रेसका रामअशिष महतो २३०३ मत ल्याए ।

त्यस्तैगरी उपाध्यक्षमा एमालेकै प्रमिला देवी २ हजार २ सय ९० मत ल्याई विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी जनारसीदेवीले २ हजार १ सय ९६ मत ल्याइन् ।

बटेश्वर गाउँपालिकाको १ र ५ को वडाध्यक्षमा  कांग्रेस विजयी भएको छ ।

त्यस्तै एमालेले ३ र ४ र नेकपा माओवादीकेन्द्रले २ वडामा जित हासिल गरेको छ।

यसअघि एमालेले सप्तरीको सप्तकोसी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले विजयी भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah