काठमाडौँ, ५ असोज  । सोमबार सम्पन्न भएको प्रदेश नम्बर २ को स्थानीय तह निर्बाचनको नतिजा आउने रकम जारी छ । अहिलेसम्म १५ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले ६ स्थानमा जित हात पार्न सफल भएको छ भने नेकपा एमालेले ४ स्थानमा जित हात पार्न सफल भनेको छ । त्यस्तै संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम र माओबादीले बराबर सिट जितेका छन् । राजपाले एक स्थानमा जित हात परेका छन् ।

कसले कहाँ कहाँ जिते ?

नेपाली कांग्रेसले जितेका स्थानीय तह
१. सिरहाको नवराजपुर गाउँपालिकामा विश्वमोहन यादव अध्यक्ष र उपप्रमुखमा शोभाकुमारी यादव
२. धनुषाको औरहीमा प्रमुखमा ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी
३. धनुषाको जनकनन्दनी गाउँपालिकामा अब्दुलबारिक शेख

४. रौतहटको परोहा नगरपालिकाको मेयरमा शेख वकिल

५. सर्लाहीको धनकौल गाउँपालिकामा राम आश्रय साह

६. सप्तरीको विष्णुपुर गाउँपालिकामा निलाम्बर यादव

 एमालेले जितेका स्थानीय तह

१. धनुषाको बटेश्वरमा डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह
२. सप्तरीको सप्तकोशी नगरपालिकामा उत्तम गौतम
३. पर्साको पटेर्वा सुगौलीमा अध्यक्षमा हरिनारायण चौधरी
४. धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका अध्यक्षमा मनोजकुमार यादव

माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिरहाको कर्जन्हामा गंगा पासवान मेयर र उपमेयरमा ज्ञानकुमारी श्रेष्ठ
२. सिरहाको अर्नमामा विजयी ठकु महतो कोइरी र उपप्रमुखमा सीयावती मुखिया

संघीय समाजवादी फोरम नेपालले जितेका स्थानीय तह

१. सिरहाको विष्णपुर गाउँपालिकामा जागेश्वर यादव

२. सिरहाको भगवानपुर गाउँपालिका वेचनप्रसाद यादव

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह

१. सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा जवाहरलाल यादव

२. रौतहटको इशनाथ नगरपालिको अध्यक्षमा सन्तोष मेहता

राष्ट्रिय जनता पार्टी नेपालले जितेका स्थानीय तह
१. धनुषाको हंसपुरमा राजपाका रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयर

२. सर्लाहीको कौडेना गाउँपालिकामा रामप्रसाद राय यादव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah