दमक/लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उदेश्यले झापाको दमकबाट सेवा शुरु गरेको छ ।

सोमबार एक कार्यक्रमबीच शाखा उद्घाटन गरेर सेवा शुरु गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले शाखा कार्यालयको उद्घाटन गरेकाहुन् ।

उद्घाटन कार्यक्रममा दमक वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतले शाखा कार्यालयको प्रगतीको कामना सहित सफलताको शुभकामना दिएका थिए ।

शाखा प्रमुख अंकित सुबेदीका अनुसार सोमबार देखिनै कार्यालयले सेवा शुरु गरेको छ । दमकको नमुना मार्ग अर्थात शंखधर शाख्वाको शालिक नजिक कार्यालय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah