छापावाल सुनको भाउ आज रु २०० ले बढेर ५७ हजार २ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

साताको दोस्रो दिन सोमबार छापावाला सुन ५७ हजार, तेजावी सुन ५६ हजार ७ सयमा कारोबार भएको थियो। चाँदी भने आज तोलामा ७६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah