बिपिपि
दमक/मंगलवार साँझ झपक्कै परिसकेको थियो । रतुवा खोलाको बगर, दमक उद्योग बाणिज्य संघले महोत्सव स्थल बनाएको स्थलमा भिड बढिरहेको थियो । कारण थियो स्टेजमा अंग प्रदर्शन गरेर चर्चामा आउने गरेकी गायिका ज्योती मगर आउदै थिइन् ।

अघिल्लो दिन नै हट सेक्सि नायिका ज्योती मगर आउने भनेर दमक महोत्सवको आयोजकले महत्व दिएर प्रचार गरेको थियो तर आउन नसकेपछि आज भने पक्का आउने भन्दै दर्शकलाइ आश्वस्त बनाइएको थियो । ४ बजे ज्योतीको स्टेज शो रहेको बताइएपनि भएन ।

६ बजिसक्दा पनि ज्योती नआएपछि प्रहरीले  पनि आयोजकलाइ चाडो बोलाउन दबाब दिदै थियो । सुरक्षाको दृष्टिले भिड बढ्दै जाँदा समस्या हुने भन्दै प्रहरीले चाडो ज्योतीको प्रदर्शनी देखाइसक्न भनेपनि ज्योती कार्यक्रम स्थल ढिला आउदा झण्डै तनावको अवस्था हुन लागिसकेको थियो ।

६ बजेर ५ मिनेट गएपछि ज्योती स्टेज छेउमा देखिइन् । तत्कालै इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक  गिरीले छेउमा गएर समयको ख्याल गरिदिन आग्रह गरे । उनले लामो प्रस्तुती नदिन आग्रह गरेका थिए ।

ज्योती स्टेजमा चढेर उफ्रिदै गीत गाउन थालीन् । जब दोश्रो गीतमा प्रवेस गरिन बाहिरको कपडा जब खोलिन चिसो कार्यक्रम स्थल एकाएक तात्यो । उनले हातले भित्रि बस्त्रलाइ खुकुलो बनाउदै उफ्रेर उत्ताउलो पनि देखाउन थालीन् ।

के युवा के बृद्ध सबै उफ्रेर रमाउन थाले । ज्योतीले आफ्ना अङ्गरुलाइ नलजाइ देखाउने कोसिस गरिन् । हेर्नुहोस बाँकी भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah