काठमाडौं– सरकारले ६५ वर्षको उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको छ।  यसले अब पहिला भन्दा ५ बर्ष अघि नै बृद्धभत्ता पाउने अवसर धेरैलाइ मिलेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ६५ वर्ष उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको हो।

यसअघि ७० वर्ष पुगेकालाई मात्र बृद्धभत्ता दिने प्रावधान थियो। नेपालीहरुको औसत आयु बढ्दै गएपनि सरकारले  ६५ वर्ष उमेरमै बृद्धभत्ता दिने निर्णय गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah