यसैबीच बालिकाको उपचारमा सहयोग पुर्याउनका लागि दमक नगरपालिकाले राहत कोष बनाउन बैकमा खाता खोलेको छ । सहयोग गर्न इच्छुकले बैक मार्फत सहयोग गर्न सकिने दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहालले बताए ।
दमक नगरपालिका (राहत कोष) खाता नं.०१४००१००९८४६१२०००००१ (प्रभु बैक)

दमक/आर्थिक अभावका कारण उपचार नपाएकी दमक ७ की एक बालिकाको उपचारका लागि नगरपालिकाले नगरपालिका राहत कोष बनाएको छ । ज्यामी काम गर्दै आएका सुवास चौधरी र मीना चौधारीकी २ बर्षिया छोरीको टाँउको अस्वभाविक बढेपनि अहिलेसम्म अस्पताल लगिएको थिएन ।

राम्रोसग बोल्न तथा कुरा बुझ्न थालेपनि टाउको ठूलो भएका कारण र टाउको अर्को फेरी गिलो फोका बढ्दै जाँदा जिउ समेत उठाउन नसक्ने अवस्थामा बालिका रहेकीछन् । अहिलेसम्म उनलाइ उपचारका लागि परिवारले कतै लगेको थिएन ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी, प्रशासकिय अधिकृत युवराज दाहाल लगायतको टोली तत्काल उपचारको लागि नगरपालिकाको तर्फबाट दश हजार सहित एम्बुलेन्स ब्यवस्था गरेर नावेल मेडिकल कलेज पुर्याएको छ ।

लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष रुद्र गौतम, तृतिय उपाध्यक्ष मनोज अग्रवाल र दमक जेसिजका अध्यक्ष चन्द्र खत्री लगायत पनि आफूहरुले सहयोग गर्ने बताए ।

नगरपालिकाले खोल्यो राहत कोष
यसैबीच बालिकाको उपचारमा सहयोग पुर्याउनका लागि दमक नगरपालिकाले राहत कोष बनाउन बैकमा खाता खोलेको छ । सहयोग गर्न इच्छुकले बैक मार्फत सहयोग गर्न सकिने दमक नगरपालिकाका प्रशासकिय अधिकृत युवराज दाहालले बताए ।
दमक नगरपालिका (राहत कोष) खाता नं.०१४००१००९८४६१२०००००१ (प्रभु बैक)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah