जल्जला परियारको दुबै मृगौला फेल सालघारी दोहरी साझ परिवार बाट उपचार का लागि नगद रु २००००सहयोग
काठमाडौ / एन पी योगी
चर्चित गायिका जल्जला परियारको दुबै मृगौला फेल भएकोले उपचारको लागि सहयोग हस्तान्तरण । जल्जला परियारको तर्फबाट सहोदर मामा गायक जीवन परियार र दिदी गायिका सुनितामी गायीकालाई हस्तान्तरण ।
सहयोग रकम जम्मा रु:- २०,०००/-
# चर्चित गायिका उमा श्रेष्ठ तथा सालघारी रोधी घरकी संचालिका बाट रु:- ५०००/-
# चर्चित गायक डिबी लोप्चनबाट रु:-५,०००/- र
# सालघारी रोधी घरको कलाकारहरुको २ दिनको तलब बराबर रु १०,०००/-

सहयोगीहरुको नामावली
१. अमृत खाती
२. भिमसेन खतिवडा
३. बिक्रम प्रसाईं
४. माधव क्षेत्री
५.भिम नेपाली
६. यादव श्रेष्ठ
७. ज्योति भुजेल
८. गोपाल पहाडी
९. स्मृति गौतम
१०. सबिना कुवर
११. वर्षा सिलवाल
१२. शर्मिला बिक
१३. सुकमाया घर्ती मगर
१४. सपना गुरुङ
१५. मेनुका थापा
१६. कल्पना परियार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah