माघ १९ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका माओवादी केन्द्रका नेता तथा पूर्व सभासद् बालकृष्ण ढुंगेल काठमाडौं डिल्लिबजार सदर कारागारमा रहेका छन् ।

माओवादी युद्धकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलगायतको हत्या गरेको आरोप सर्वस्वसहित जन्म कैदको सजाय सुनाइएको थियो । सभासद् हुँदा उनको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि फरार रहेका थिए । तर, केही महिना अघि मात्रै ढुंगेल पक्राउ परेका थिए ।

कारागारमा रहेका ढुंगेल बिहीबार भेटेपछि नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले उनलाई भेटेपछि आत्मग्लानीको अनुभूति भएको बताएका छन् ।

माओवादी युद्धको नेतृत्व तहमा रहेर काम गरेका भट्टराई संविधान जारी भएपछि माओवादी छाडेर नयाँ पार्टी खोलेका हुन् ।

ढुंगेललाई भेटेपछि बिहीबार भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जनयुद्धका सहयोद्धा तथा पूर्व सभासद बालकृष्ण ढुंगेललाई आज डिल्लिबजार सदर कारागारमा भेट्दा निकै आत्मग्लानिको अनुभूति भयो। क्रान्तिलाई ’अपराध’ मान्न मन कत्ति तयार भएन। जनयुद्धरूपी क्रान्तिकारी रूखको फल गणतन्त्र, संघीयता, धर्म्निरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्रको फल मिठो मानेर थपीथपी खाने तर त्यो फलाउने रूखका बालकृष्ण ढुंगेलहरू जस्ता हाँगाहरूलाई बालेर आगो ताप्न कसरी सकिन्छ र?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah