काठमाडौं, २१ माघ — फेसबूकले लगातार आफ्ना प्रयोगकर्ताहरूलाई केही न केही नयाँ दिनका लागि काम गरिरहेको हुन्छ । यही क्रममा फेसबूकले नयाँ पेटेन्ट फाइल गरेको छ ।

फेसबूकले आफैं प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियत पहिचान गर्ने एउटा प्रविधिको पेटेन्ट दर्ता गरेको छ ।

यो प्रविधिले तपाईंको हैसियतलाई तीन फरक फरक वर्गमा विभाजित गर्छ ः कामकाजी वर्ग, मध्यम वर्ग र उच्च वर्ग ।

द डेली मेलले शनिवार प्रकाशित गरेको रिपोर्टअनुसार, कम्पनीले प्रयोगकर्ताहरूको निजी तथ्यांक जम्मा गरेर त्यसको विश्लेषण गर्दै प्रयोगकर्ताको सामाजिक तथा आर्थिक हैसियतका बारेमा अनुमान लगाउनेछ । यी निजी

तथ्यांकहरूमा शिक्षा, घर र इन्टरनेटको प्रयोग पनि संलग्न छन् ।

पेटेन्टलाई शुक्रवार सार्वजनिक गरिएको हो । यसमा एउटा एल्गोरिदमको सुझाव दिइएको छ जसले फेसबूकका क्षमताहरूमा सुधार गर्न सक्छ । त्यसबाट उसले प्रयोगकर्तालाई प्रासंगिक विज्ञापन देखाउनेछ ।

पेटेन्टमा भनिएको छ, ‘आफ्ना प्रयोगकर्ताहरूको सामाजिक आर्थिक हैसियतको अनुमान गरेर फेसबूकले तेस्रो पक्षको विज्ञापन लक्षित प्रयोगकर्तासम्म पु–याउन सहायता गर्नेछ ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah