सुर्खेतको पशिचम पञ्चपुरी नगरपालिका– ३ मा एसइई परीक्षा दिइरहेकी एक छात्रा मृत अवस्थामा फेला परेकी छन् । पञ्चपुरी नगरपालिका– ३ की गौरीकला रोकाय मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मृतक छात्रा सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटे सालकोटमा अध्ययनरत थिइन् । बिहान परीक्षा दिन जाने क्रममा अबेरसम्म कोठाको ढोका नखुलेपछि स्थानीयले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको शरीरमा चोटपटक पनि देखिएकाले हत्या भएको प्रहरीले आशंका गरेको छ । इलाका प्रहरी कार्यालय बावियाचौरका प्रमूख शुसोभन श्रेष्ठले घटना शंकास्पद रहेकाले अनुसन्धान जारी रहेकाे जानकारी दिए । नयाँ पत्रिकाबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah