झापा । रबिन दर्जि समाजिक संजालमा मात्र सिमित रहेन उनको चर्चा चिया पसल देखी हाट बजार हुदै स्थानिय सरकार सम्म पुग्यो यो कुरा पुग्यो यो कुरा थाहा पाउने बितिकै बुधबार दमक नगर पालिकाकी उप मेयर गिता अधिकारी सहित स्थानिय जनप्रतिनिधीको टोली असोकको घरमा पुग्यो ।

उप मेयर अधिकारी असोकको निवासमा पुगिन अचम्ममा परीन् । असोक का लागी केही गर्न गएको टोली असोक लाइ होस्टल, संगित सहित उनका दिदि र बहिनीहरुलाइ शिक्षाको बिषयमा स्थानिय सरकारले पनि चासो देखाएको थियो ।

अशोकको शिक्षाका लागि पहिलेनै उत्घोस गरेका बेथेल एजुकेशन एकेडेमीका दिपक न्यौपानेले उनि सहित उनका बहिनीको खर्च ब्यहोर्ने भए सगै परिवार को सल्लाहमा बिहिबारबाट बेथेल एजुकेशन एकेडेमीमा एल केजी मा भर्ना भएका छन् ।

सुमधुर स्वरका धनि उनले गाएको गित यतिबेला कस्लाइ सुन्न मन नहोला र । तर यो दिन अब धेरै छैन पुर्वमा निकै चर्चाकमाएका डिजे रुपकको संगितमा उनको पहिलो गित रेकडिङ्ग हुदैछ । टकं बुढाथोकीको काठमाण्डौ स्थीत स्टुडियो नाइनमा गित रेकडिङ्ग गराउन डिज रुपक असोक र उनका बुवा लाइ लिएर झापा बाट काठमाण्डौ हिडि सकेका छन् । पहिलो गित रेकडिङ्ग पछि केही समय उनलाई पढाइमानै फोकस गर्ने कुरा परीवारले बताएको छ । हाम्रो दमक बाट

https://youtu.be/UZXMIJkl0PI

https://youtu.be/rR0l7BwVsXg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय